कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ।
Advertisement
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका उनि संक्रमण पुष्टि भएपछि घरमा नै आइसोलेशन बसिरहेका थिए। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई थप उपचारका लागि आईसियूमा सारिएको छ।