काठमाडौ कपनमा बस्ने रोस्ती र दीपकले एक दिनको अन्त’रालमा संसार छो’डे । उनीहरुलाई भाइ’रस पोजेटिभ भएको थियो । ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएका उनीहरु काठमाडै कपनमा बस्दै आएका थिए । स्वास्थ्यमा स’मस्या आएपछि अस्पताल लगिएकी रोस्तीले वैशाख ३० गते संसार छो’डिन् । त्यसको २४ घण्टा पनि नवित्दै उनका श्रीमान दीपक पनि अ’स्ताए ।

सानै उमेरमा आफुलाई छो’डेर गएका आमाबुवालाई छोरी रसियाले फेसवुकमा लेखेको सन्देश सबैको मन रु’वाउने खालको छ । अहिले उनको त्यो स्टटास सामाजिक सञ्जालमा भा’इरल भएको छ । धेरैले दु’ख ब्य’क्त गरेका छन् । गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’

‘सबैको मंगल’ चाहने रोस्तीलाई भने मंगल भएन । रोस्ती ७ महिने ग’र्भवती थिइन्। ‘हिजो साइली बहिनी ग’र्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनियाँबाट बि’दा हुनु भयो, कति ठूलो ब’ज्र पर्‍यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला ,’ रोस्तीकी दिदी कल्पना काम्वाङले लेखेकी छिन्।

रोस्ती र दीपककी छोरी रसिया सुब्बा थेबेले अभिभावक गु’माएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुः खका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आ’त्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृ’दयमा रहनुहुनेछ, आमा र बुवा खुशीसाथ सँगै रहनुहोला, मेरो बारेमा चि’न्ता नलिनु होला।’

रोस्ती र दीपकको नि’धनपछि सामाजिक सञ्जाल शो’क सन्देशले भरिएको छ। दीपकका पिताको पनि दुई साताअघि मात्रै नि’धन भएको जानकारी सिनामका शिक्षासेवी एवं राजनीतिज्ञ सिंहबहादुर इवारमले दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 71 Viewed

प्रतिक्रिया दिनुहोस्