नेपालमा पछिल्लो २४ घण्टामा ८१६७ जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९७१ पीसीआर र ५७७ एन्टिजेन परीक्षणमा ८१६७ जनामा सं’क्रमण पुष्टि भएको हो ।योसँगै कुल स’क्रतिमको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन् । योसँगै को’रोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

आज को’रोनाबाट थप १८७ जनाको मृ’त्यु भएको छ भने हालसम्म मृ’त्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

हाल देशभर १ लाख ९ हजार ४० जना सक्रिय सं’क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 209 Viewed

प्रतिक्रिया दिनुहोस्