चर्चित बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत विवाह पछि ल’डाँई गरिरहेका छन् । उनको भिडियो भाइरल भाइरहेको छ । बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंहको जोडी एक विशेष रहेको छ ।

केही समय अघि उनको परिवार र साथीहरूको उपस्थितिमा विवाह गरिन् । को’रोना म’हामारीकै बीच उनीहरुको विवाह भयो । लामो समयको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेको हो ।

यो प्रेमजोडीको सर्वत्र प्रसंशा हुने गर्दछ । उनको विवाहको भिडियो र फोटोहरू फ्यानहरूले धेरै मन पराएका छन् । यस्तो अवस्थामा, उनको एक भिडियो सोशल मिडियामा ह’लचल मच्चिरहेको छ ।

यस भिडियोमा, दुई जना एक अर्कासँग क’डा ल’डाई गर्दै छन् । तपाईं यो हा’स्यास्पद भिडियो पनि हेर्न सक्नुहुन्छ । भ्रममा नपर्नुहोला उनीहरुले रमाइलो लागि त्यसरी ल’डाँई गरिरहेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

अन्तिम पटक अध्यावधिक गरिएको 188 Viewed

प्रतिक्रिया दिनुहोस्