नेपालमा बितेको २४ घण्टामा  थप ७६६० जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा सं’क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा को’रोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि सं’क्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 757 Viewed

प्रतिक्रिया दिनुहोस्