बैतडीमा दु खद दु’र्घ’टना हुँदा ४ जनाको मृ’त्यु भएको छ भने कम्तिमा ६ जना घा’इते भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार च’ट्याङ लागेर मृ’त्यु भएको थियो।

उनको श’व पोष्ट मार्टमका लागि आज जिल्ला अस्पताल बैतडीमा लैजाँदै गरेको जिप दु’र्घ’टना भएको हो।

मृ’त्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ कै ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी रहेका छन्। उनीहरुको घ’टनास्थलमै मृ’त्यु भएको बैतडी प्रहरीले जनाएको छ।

दु’र्घ’टनामा परी अन्य ६ जना घा’इते भएका छन्। जिप सडकबाट करीब ५ सय मिटर तल ख’सेको बताइएको छ।

साँघुरो घुम्तीमा जिप दु’र्घ’टना भएको प्रहरीले जनाएको छ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्