को’रोना सं’क्रमणबाट गण्डकीमा थप तिन जनाको नि’धन भएको छ ।

१) स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार नि’धन हुनेमा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा न छ का ७६ वर्षका एक पुरुष रहेका छन । उनको उपचारको क्रममा पोखरा स्थित चरक मेमोरियलमा नि’धन भएको छ । उहामा वैशाख १७ गते को’रोना पुष्टि भएको थियो ।।

२) कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २९ का ४५ वर्षका एक पुरुष रहेका छन । उनको उपचारको क्रममा पोखरा मणिपालमा वैशाख २१ गते नि’धन भएको छ । उहामा वैशाख १८ गते को’रोना पुष्टि भएको थियो ।

३)पर्बत जिल्ला कुश्मा नगरपालिका वडा न ४ का ८४ वर्षका एक पुरुष रहेका छन । उनको उपचारको क्रममा पर्बत जिल्ला अस्पतालमा वैशाख २१ गते नि’धन भएको छ । उहामा वैशाख १९ गते को’रोना पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा को’रोना सं’क्रमणबाट नि’धन हुनेको सङ्ख्या २३५ पुगेको छ ।

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निदशनालय गण्ड पत्रसंख्या २०७७০৩ चलानीनं.: फोन ०६१ ५२०३९०, ५२००६૬ फू्याक्स ५२०३३० मन्व्रालव मावराी बिज्प्ति (पहिलो) अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्त्यु हुनेको संख्या २३३ पुगेको छ। गण्डकी प्रदेशमा मृत्यु भएका जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ। १, म्याग्दी जिल्ला, मंगला गाउँपालिका- ७६ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०१/२१ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको वहामा मिति २०७८/०१/१७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। (मिति: २०७८/०१/२१ दिउँसो १२:१५ डा. विनोद विन्दू शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 208 Viewed

प्रतिक्रिया दिनुहोस्