पोखरा। पोखरामा दिनानुदिन कोरोना सं’क्र’मण भया’भव बन्दै गैइरहेको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरामा थप आठ जनाको को’रोना सं’क्रम’णबाट मृ’त्यु भएको छ।मृ’त्यु भएका मध्य एकजनाको आज अ’न्तिम श्र’धा’न्जली दिने क्रममा एउटा अनौठो दृश्य देखिएको छ। २५ जना म’लामीले सबैले पीपीई लगाएर अन्ति’म श्र’धान्ज’ली दिएका छन्। नेपालकै अनौ’ठो दृश्यमा पर्ने यो दृश्य हेर्नुहोस म’लामी सबैले पिपीइ लगाएर आफ्नो स’स्कार अनुसारको अ’न्तिम श्र’धान्ज’ली अ’र्पण गरेका छन्।

 

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 550 Viewed

प्रतिक्रिया दिनुहोस्