शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

May be an image of text that says 'प्रेस विज्ञसि माा. आज मिति २०७६ बैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६५ को उपधारा (1) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्ुभएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञसि जारी गरिएको छ| यस अधि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफनो नेतृत्वमा नेपालको संविधानको धारा १६5 को उपधारा (૧) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो (चिरज्िवी पौडेल) प्रवक्ता'

अन्तिम पटक अध्यावधिक गरिएको 118 Viewed

प्रतिक्रिया दिनुहोस्