नेपाली बजारमा आज सुनको मूल्य ब’ढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ सय रुपैयाँले ब’ढेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थि’र रहेको छ । आइतबार चाँदी प्रतितोलामा एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 201 Viewed

प्रतिक्रिया दिनुहोस्