गर्मी मौसममा विभिन्न प्रकारका महामारीको प्र*कोप बढ्ने गरेको पाइन्छ । गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् ।
पाचन प्रक्रिया र छालासम्बन्धी स*मस्याहरुको साथसाथै मौसमी फ्लु र सं*क्रमण पनि ख*तरा आउँछ । साथै, गर्मी मौसममा फ्लुले पनि आ*क्रमण गर्ने गर्छ । त्यसैले गर्मीमा आउने स्वास्थ्य स*मस्याहरु कम गराउन के गर्ने त

प्रशस्त पानी पिउने
यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन्छ । पानीले फाइबरसँग मिलेर काम गर्छ । यसले दिशा नरम बनाउन मद्दत गर्छ । यसका साथै पानीले शरीरलाई सुख्खा हुन नदिने भएकाले स*मस्याहरुले सजिल्यै आ*क्रमण गर्न सक्दैनन् ।

फाइबरयुक्त खाना
गौँ, सागसब्जी, फलफूल र फाइबर युक्त अन्य खानेकुराले पाचन पक्रियालाई तन्दुरुस्त बनाउँछ । यसले कब्जियतको समस्याबाट बचाउँछ । फाइबरयुक्त खाना खानाले फिशरजस्ता स*मस्याहरु हुन दिँदैन ।

क्याफिन
गर्मीमा क्याफिनको सेवन धेरै मात्रामा गर्नुहुँदैन । यसले पाचन प्रणालीमा असर पुर्याउँछ । पाचन प्रक्रियामा आउने समस्याले अल्सर, एसिडिटी र ज*लन जस्ता समस्या आउँछ ।

व्यायाम
गर्मीको समयमा पसिना निकाल्न आवश्यक छ । यसमार्फत शरीरभित्रमा फोहोर पदार्थ बाहिर फाल्न मद्दत पुग्छ । शरीरलाई जति सक्रिय राखिन्छ उति नै स्वस्थ रहन्छ ।

घामबाट टाढा रहने
गर्मीको समयमा चर्को घाममा तीन घण्टाभन्दा बढी रहनु स्वास्थ्यका लागि ख*तरनाक हुनसक्छ । हल्का कपडा लगाउने र चर्को घामबाट बच्ने गर्नुपर्छ ।

नियमित स्वास्थ्य चेकजाँच
कहिलेकाँही शरीरका विभिन्न समस्याहरु देखिएपनि बेवास्ता गर्ने चलन रहेको छ जसले गर्दा गम्भीर स*मस्या समेत आउन सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 192 Viewed

प्रतिक्रिया दिनुहोस्