पोखराका बिभिन्न अस्पतालमा उपचार गराई राख्नु भएका दुई जना को*रोना सं*क्रमितको मृ*त्यु भएको छ भने आज मात्रै कास्कीमा थप ८३ जनामा कोरोना सं*क्रमण पुस्टि भएको छ।

May be an image of calendar and text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थय निदशनालय गण्ड पत्रसंख्या फोन फू्याक्स २०७७০७ ५२०३९०, ५२००६૬ ५२०३३० बिषय: :प्रेसबिज्ञपति अध्यावधिक विवरण गण्डकी प्रदेशमा कोरोना संक्रमितको १८४८४ पुगेको लाईफ केयर एण्ड डायग्नोस्टिक गरिएको परिक्षणमा गण्डकी प्रदेशमा भएका संक्रमितहरुको विवरण तपशिल रहेको क्र.स. प्रयोगशाला जिल्ला नगर/गाउपालिका वार्ड लि., पोखरामा २७ लिड्ग महिला पुरुष महिला महिला ६ महिला ७ महिला महिला डायम्नोस्टिकप्रा लि. कास्की (८३जना) ३ पोखरा महानगरपालिका महिला ४४,६३,६५ २६, २९ १२ १ ४८,१८,५२ ५३ १७ पुरुष महिला पुरुष महिला पुरुष महिला पुरुष महिला पुरुष महिला ४५ ५१ ३ ४८,२५,२७ २५ पुरुष महिला पुरुष महिला ३९,४२,५२ १ महिला महिला'

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर ६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा हिजो राति उपचारको क्रममा मृ*त्यु भएको हो । उहालाई यहि बैशाख १५ गते कोरोना सं*क्रमण पुष्टि भएको थियो।

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निर्देशनालय गण्ड रामघ पत्रसंख्या २०७७০७६ चलानीनं. फोन ०६१ ५२०३९०, ५२००६૬ फू्याक्स ५२०३३० १ महिला ३३ शुक्लागण्डकी २७ तनहुँ (५जना) महिला महिला व्यास भिमाद २६ पुरुष पुरुष महिला ११ स्याडजा (४ पुतलीबजार 4५, पुरुष परूष महिला १४ म्याग्दी जना) बाग्लुड ७८ ३ १ ढोरपाटन पुरुष पुरुष पुरुष महिला २६ १ जम्मा जना सबै संक्रमितहरू लाईफ केयर डायग्नोस्टिक लि., पोखरामा गरिएको परिक्षण मार्फत पहिचान हुनुभएको तयारी भैरहेको व्यहोरा अनुरोध सबै संक्रमितहरुलाई (मिति: २०७८/०१/१७दिउँसो २:५० बजे) प्रवक्ता, विनोद वेन्द शर्मा निर्देशक कोरोना नियन्त्रण तथा रोकथाम'

त्यसैगरी स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका–५ का ६२ वर्षीय कोरोना सं*क्रमित पुरुषको पनि मणिपाल अस्पतालमा उपचारको क्रममा पोखरामा मृ*त्यु भएको छ । उहाँलाई बैशाख ५ गते कोरोना सं*क्रमण पुष्टि भएको थियो ।

No photo description available.

गण्डकी प्रदेशमा कोरोना सं*क्रमणबाट मृ*त्यु हुनेको संख्या २२३ पुगेको छ भने हालसम्म गण्डकी प्रदेशमा सं*क्रमितको संख्या १८४८४ जना पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले समय नेपाललाई जानकारी दिएका छन्।

No photo description available.
अन्तिम पटक अध्यावधिक गरिएको 364 Viewed

प्रतिक्रिया दिनुहोस्