पोखरामा आज देखि जोर बिजोर प्रणाली सुरु भएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा पनि आज देखि अति आवाश्यक सवारी साधन बाहेक अरुलाई जोर बिजोर प्रणाली लागु गरिएको हो।

आज बिहानै देखि पोखराको चोकहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउ ठाउमा प्रहरीको चेकिङ्ग पनि चलिराहेको छ।

हामीले पोखरामा बिभिन्न चोकहरुमा गैर जनताका समस्याहरु समाधान गर्ने तथा सहि सुचना प्रवाहा गर्ने कोसिस गरेका छौ। कसरी गरिदै छ पोखरामा सुरक्षा व्यवस्थामा कडाई ?आज को गाडी हिन्न पाउछन भन्ने बिषय नै मुख्य अन्योलको बिषय भएको जनता बताउछन।

हेर्नुहोस भिडियोमा पोखराको वास्तविक अवस्था यस्तो रहेको छ

अन्तिम पटक अध्यावधिक गरिएको 256 Viewed

प्रतिक्रिया दिनुहोस्