भारतीय अभिनेत्री शनाया कटवे प’क्राउ परेकी छन् । उनलाई हुबली ग्रामीण प्र’हरीले आफ्नै भाईको ह’त्या गरेको आ’रोपमा प’क्राउ गरेको हो ।

प्र’हरीका अनुसार शनायाले भाई राकेश कटवेको ह’त्या गरेर उनको श’वलाई टु’क्राई शहरको विभिन्न क्षेत्रमा फा’लेकी थिइन् । राकेशको श’वलाई प्र’हरीले जंगलमा फे’ला पारेको भारतीय मिडियाले जनाएको छ ।

रिपोर्ट अनुसार शनाया नियाजअहमद कटिगरसँग प्रेम सम्बन्धमा थिइन् । उनको भाई राकेश उनीहरुको प्रेमको विरो’धमा थिए । यही कारण शनाया र कटिगरले राकेशलाई मा’र्ने योजना बनाएका थिए । घट’नाको विस्तृत विवरणको बारेमा ग्रामीण प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 839 Viewed

प्रतिक्रिया दिनुहोस्