पोखरामा रुखमा झु’न्डिएको अवस्थामा दुई जना युवायुवती मृ’त अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका –वडा नम्बर १८ बुलौदी स्थित जङ्गलमा कल्छेको रुखमा झु’न्डिएको अवस्थामा अन्दाजी ३०/३२ वर्षको युवा तथा अन्दाजी २८/३० वर्षकी युवती मृ’त फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिएका छन्।जमिन देखि अन्दाजी ४/५ मिटरको उचाइमा रहेको रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा श’व भेटिएको हो।

पोखराको लेकसाइडमा रहेको एउटा होटलमा ११ गते देखि बस्दै आएका थिए। उनीहरु बेलुका अन्दाजी ९। ३० बजे सम्म होटलमै नास्ता र रक्सी खाएका थिए। होटल संचालकका अनुसार उनीहरु हामी नजिकै घुम्न जान्छौ भनेर होटलबाट निस्किएका थिए।

होटल संचालकले बेलुकाको समयमा नजानुस सबै बन्द भैसक्यो भन्दा पनि जवर्जस्ती होटलबाट निस्किएका थिए। होटलमा कति बेला सम्म थिए ? कस्तो अवस्थामा थिए र कति बेला आत्मह’त्या गरे भन्ने बारे बुझ्नको लागि तलको भिडियो हेर्नुहोस।

अन्तिम पटक अध्यावधिक गरिएको 310 Viewed

प्रतिक्रिया दिनुहोस्