नेपालका चर्चित गायक प्रकाश सपुतले नयाँ देशभक्ती गीत लिएर आएका छन्।

‘मेरो पनि हैन र यो देश’ बोलको गीत प्रकाश स्वयंमको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

यो गीतमा प्रकाश आफैंको स्वर, शब्द र संगीत रहेको छ। प्रकाश सपुतको यो गीतलाई पनि निकै रुचाइएको छ।

सार्वजनिक भएको २४ घण्टा नहुदै यो गीतलाई ८ लाखभन्दा बढीले हेरिसकेका छन्।

साथै यो गीत युट्युबको २ नम्बर ट्रेन्डिङमै आइसकेको छ।

(भिडियो)

अन्तिम पटक अध्यावधिक गरिएको 140 Viewed

प्रतिक्रिया दिनुहोस्