पोखरा ।। पोखरामा आज ६४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ८६ जनामा को’रोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ७ जिल्लामा ८६ जनाको को’रोना पोजेटिभ आएको हो ।

आज पोखरा महानगरपालिकाकामा ६४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । यस्तै तनहुँका ६ जना, गोरखाका ५ जना, स्याङ्गजाका ४ जना, पर्वतका २ जना, बाग्लुङका ३ जना र म्याग्दीका २ जनामा को’रोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा को’रोना सं’क्रमितको कूल संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमा सक्रिय सं’क्रमितको संख्या ७७३ छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना को’रोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा को’रोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ भने, को’रोना सं’क्रमणकै कारण गण्डकी प्रदेशमा अहिलेसम्म २११ जनाले ज्या’न गु’माइसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 176 Viewed

प्रतिक्रिया दिनुहोस्