पोखरा।। पोखरामा मंगलबार बेलुकापख एक्कासि पानी पर्दा र हावाहुरी चल्दा केहि मानिस घा’इते भएका छन् भने सवारीसाधनमा पनि क्ष’ति पुगेको छ ।
साझ करिब ५ बजे हावाहुरीसँगै परेको पानीले रानीपौवामा रहेको एक रुख ढल्दा उक्त क्ष’ति भएको छ । महेन्द्रपुल कट्ने बित्तिकै नेपाली सेनाको ब्यारेक र शोभाभगवती मन्दिर नजिक उक्त घ’टना घटेको हो । उक्त रुख ढल्न जादा बिजुलीको पोल समेत ढ’लेको छ।

घा’इतेहरुको अवस्था सामान्य रहेको र सवारीसाधनमाथि ढलेका रुखहरु सेनामार्फत हटाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 326 Viewed

प्रतिक्रिया दिनुहोस्