पोखरामा उपचाररत दुई को’रोना सं’क्रमितको मृ’त्यु भएको छ ।

चैत २३ गते को’रोना सं’क्र’मण पुष्टि भइ उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार तथा चैत २० गते को’रोना सं’क्र’मण पुष्टि भइ उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार पोखराको चरक मेमोरियल हस्पिटलमा मृ’त्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा को’रोनाबाट ज्या’न गु’माउनेको संख्या २०७ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 393 Viewed

प्रतिक्रिया दिनुहोस्