पोखरामा एक हप्ताभित्र दुई किशोरीमाथि ब’ला’त्कार भएको छ। प्र’हरीले शनिबार पोखरा ९ बाट धादिङ निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा ९ बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई १५ वर्षीया किशोरीलाई ज’बर्ज’स्ती क’रणी गरेको आ’रोपमा प’क्राउ गरेको हो।

‘घरमा कोही नभएको अवस्थामा ड’रत्रा’स, ध’म्की दिएर ज’बर्ज’स्ती क’रणी गरेको पाइयो,’ जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘उनलाई पोखरा ४ बाट निय’न्त्रणमा लिएका हौं।’

बुधबार कास्कीको मादी १ सिक्लेसका २९ वर्षीय गमबहादुर परियारलाई १८ वर्षीय मजदुर युवतीमाथि ब’ला’त्कार गरेको आ’रोप छ।

धारामा पानी भर्न जाने क्रममा ती किशोरीलाई ब’ला’त्कार गरेको अभि’योगमा जिल्ला प्रहरी कार्यालय कास्कीले मादी १ सिक्लेसका परियारलाई प’क्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले ब’लात्कार आ’रोपित दुवैलाई आइतबार सार्वजनिक गरेको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 481 Viewed

प्रतिक्रिया दिनुहोस्