तनहुँ : भतिजीलाई ज’बरजस्ती कर’णी गरेको अ’भियोगमा तनहुँमा काका प’क्राउ परेका छन् ।

तनहुँ जिल्ला व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

पाँच वर्षीया भतिजीलाई जब’रजस्ती क’रणीको अभि’योगमा उनलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

आमा घरमा नभएका बेला उनले बालिकालाई ज’बरजस्ती क’रणी गरेको प्रहरीले जनाएको छ ।

प’क्राउ परेका व्यक्तिविरु’द्ध जिल्ला अदालतबाट ज’बरजस्ती क”रणीको मु’द्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्