पोखरा : पोखराको सेती नदीबाट अ’वैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको आ’रोपमा ६ जना प’क्राउ परेका छन्।

अ’वैध ढुङ्गा, गिट्टी र बालुवा उ’त्खनन गरेको अ’भियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-२५ हेम्जास्थित सेती नदी सहस्त्र घा’टमा अ’वैध ढुङ्गा, गिट्टी र बालुवा उ’त्खनन गरेको अभि’योगमा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई बुधबार बिहान प्रहरीले प’क्राउ गरेको हो ।

उक्त नदीमा उ’त्खनन गरिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपर सहित प’क्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 97 Viewed

प्रतिक्रिया दिनुहोस्