पोखरा : पोखराको हर्पन खोलामा मा’दकपदार्थ सेवन गरी हिडेका पुरुष मृ’त अवस्थामा फेला परेको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका-२३ कार्कीको तगरो माझथुम बस्ने ४४ वर्षीयको नारायण प्रसाद अधिकारी साथीहरु संग मिलेर नयाँबस्ती स्थित यु.एण्ड यु.घले रेष्टुरेण्टमा गई मा’दकपदार्थ सेवन गरी असार ७ गते बेलुका १०:३० बजेको समयमा घर फर्कने क्रममा ह’राएका थिए।

उनि अबेलासम्म नि घरमा नपुगेपछि तल्काल प्रहरीलाई खबर गरि अधिकारिको खोजि गरिएको थियो। अधिकारीको खोज त’लास गर्ने क्रममा ककरे स्थित हर्पन खोलाको बिच भागको पानीमा तैरीरहेको अबस्थामा उनलाई मृ’त फेला पारेको हो।

उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी उपरीक्षक बिनोद सिलवालले समय नेपाललाई जानकारी दिनु भयो।

अन्तिम पटक अध्यावधिक गरिएको 142 Viewed

प्रतिक्रिया दिनुहोस्