पोखरा : पोखराका अस्पतालहरुमा उपचाररत ४ जनासहित गण्डकीमा ६ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृ’त्यु हुने जिल्लाहरु आज ३ रहेको छ। कोरोनाबाट कास्की जिल्लामा ३ जना र स्याङ्जा जिल्लामा १ जना र बाग्लुङ्ग जिल्लामा २ जनाको कोरोना संक्रमणबाट नि’धन भएको हो।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ९०१ पुगेको छ ।

No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 99 Viewed

प्रतिक्रिया दिनुहोस्