पोखरा : पोखराकी बिनिता (बिष्णु) बरालको न्या’यका लागि अहिले सबै माइतीहरु बुटवलको प्रहरी कार्यालयमा पुगेका छन्। विनिताको मृ’त्यु भएको एक महिना पुग्न लाग्दा पनि प्रहरीले जा’हेरी लिन मानेको थिएन । प्रहरी कार्यालयमा भित्र बिनितापट्टिका ५ जनालाइ मात्र भित्र गएर आफ्नो कुरा राख्न भनेपछि बाहिर बसेका सबै मानिसहरु उ’र्लिएका छन्। हामीलाई पनि भित्र जान दिन पर्छ भनेर उर्लिएका छन। विनिताको न्या’यको लागि सबै मानिसहरु सडकमा निस्केका छन्। प्रहरी र बिनिताका माइतीका पक्ष बीच चर्को भ’नाभन भएको छ।

बिनिताकी आमाको अनुसार विनिताको ह’त्या दाइजोको लागि भएको भन्ने छ। बिनिताका परिवारले कैले यो भएन कैले यो पुगेन भनि पटक पटक भनेको गुनासो समेत आमाको रहेको छ। बिनिता हिम्मत्वाली भएका कारणले आ’त्महत्या नगर्ने बताउछिन आमा , आफ्नी छोरीलाई गाडी मागेर म’र्न बाध्य बनाएका छन्।

पोखराकी बिनिता बरालको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । त्यो खबर सुन्दा आमा छाँ’गाबाट खसेजस्तै भईन ।

बिनिताको परिवारले लकडाउनको समयमा झमझम पानि परेको बेला १०/१५ लाख खर्च गरेर बिबाह गरिदिए अझ त्यो परिवारलाई सानो भएछ। मेरी छोरिलाई दिनरात दा’इजो भएन भनि या’तना दिदा रहेछन्। धु’मधामले बिहे गरेपछि सम्धीनि संग सम्धीमेलो गर्ने बेलामा दिएको औठी समेत न’क्कली दिएको रहेछन भनि बिनिता कि आमाले भनेका छन्। इज्जत नभएकाहरुले गर्दा आज मेरी छोरिले सं’सार छोड्नु पर्यो भनि आमाले भनेकी छिन्।

अन्तिम पटक अध्यावधिक गरिएको 304 Viewed

प्रतिक्रिया दिनुहोस्