पोखरा ।। आज पोखरामा उपचाररत ११ जनासहित गण्डकी प्रदेशका थप १८ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।

आज गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ८ जिल्लाका संक्रमितको नि’धन भएको छ। कास्की जिल्लाका ६ जना, बाग्लुङ्ग जिल्लाका ३ जना , गोरखा जिलाका ३ जना, तनहु जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, रुपन्देही जिलाका १ जना, नवलपुर जिल्लाका २ जना र म्याग्दी जिल्लाका १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ८१७ पुगेको छ ।

No photo description available.No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 378 Viewed

प्रतिक्रिया दिनुहोस्