नेपाली बजारमा आज सुनको मूल्यमा गि’रावट भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सयले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 158 Viewed

प्रतिक्रिया दिनुहोस्