७ महिना मै एकैपटक १० सन्तान जन्माएर यी महिलाले राखिन् विश्व रेकर्ड राखेको छन् ।

दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी हुन् ।

डेलीमेलका अनुसार पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन।

एकैपटक १० सन्तान जन्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। नवजात शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि एक महिना अगाडि मोरक्कोकी एक महिलाले एकै पटक नौ बच्चा जन्माएर रकेर्ड रोखकी थिइन्। एजेन्सी ।

अन्तिम पटक अध्यावधिक गरिएको 141 Viewed

प्रतिक्रिया दिनुहोस्