कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लै’ङ्गिक हिं’साका घ’टना घटेका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लै’ङ्गिक हिं’साका घ’टना घटेका हुन् ।

केन्द्रका अनुसार लै’ङ्गिक हिं’साका २०० घ’टनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौ’निक हिं’साका घ’टना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक को’रोना म’हामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि ह’त्या, यौ’नशो’षण र ब’लात्कारजस्ता घ’टना घटिरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौ’नज’न्य हिं’साका घ’टना घटेका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि म’ञ्जुरीबिना म’दिरा सेवन गरी यौ’न दुव्र्य’वहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट ह’त्या भएको घ’टना छन् ।

यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक ब’लात्कार गरेको घ’टना सार्वजनिक भएको छ । उक्त घ’टनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न ला’ञ्छना लगाएर दो’षी देखाई प्रहरीमा समेत उ’जुरी दर्ता गर्न अ’वरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लै’ङ्गिक तथा यौ’न हिं’सा भए पनि घ’टनालाई लु’काउनका लागि अनेक ब’हाना देखाउँदा न्याय प्राप्तिमा स’मस्या देखिएको सो केन्द्रले जनाएको छ ।

ग’म्भीर प्रकृतिका मानव अधिकार ह’ननका घ’टना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिं’सा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 170 Viewed

प्रतिक्रिया दिनुहोस्