ढ’लान बाटो अनु’गमन गर्न पोखरा महानगरपालिकाको वडा नम्बर २१ पुगेकी गण्डकी प्र’देशकी उपसभामुखसहित दुई जना आज घा’इते भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित फो’क्सिड.-महबा’रीमा नि’र्माणा’धिन ढलान बाटोको अनु’गमन गर्ने क्रममा गण्डकी प्र’देशका उप-सभामुख सिर्जना शर्मासहित दुई जना आज घा’इते भएका हुन्। उपसभामुख शर्माको साथमा बाटो उपभो’क्ता स’मितिका अध्यक्ष गौत्तम रसाइली पनि घा’इते भएका छन्।

ढ’लान बाटो अनु’गमन गर्दै गर्दा अचा’नक ढ’लान पाइ’प उछि’ट्टिएर उपसभामुख शर्मा र रसाइलीलाई चो’ट लागेको थियो। उपसभामुख शर्माको खु’ट्टामा चो’ट लागेको छ भने रसाइलीको खु’ट्टा भां’चिएको छ ।

उ’क्त घट’नाप’श्चात दुवै जनालाई उप’चारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो। उपसभामुख शर्मा भने सामा’न्य उप’चारपछि घर फर्किएकी छिन भने बाटो उप’भोक्ता समि’तिका अध्यक्ष रसाइलीको सो’ही अ’स्पतालमा उप’चार भैरहेको प्राप्त समा’चारमा जनाइएको छ।

सो बाटो प्र’देश सांसद कृष्ण थापाको पूर्बा’धर को’षको १० लाख ला’गत सह’योगमा निर्णा’धिन रहेको पोखरा वडा नम्बर २१ का अध्य’क्ष खगराज आचार्यले जान’कारी दिए।

अन्तिम पटक अध्यावधिक गरिएको 218 Viewed

प्रतिक्रिया दिनुहोस्