पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

उनको संविधानमा भएको व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको स’मर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।

यो पनि पढौ :

प्रधानमन्त्री ओलीका पूर्व स्वकी’य सचिव बरुवालको कोरोनाबाट नि’धन

प्रधानमन्त्री केपी शर्मा ओलीका पू’र्व स्व’कीय सचिव पुष्पबहादुर बरुवालको नि’धन भएको छ।

कोरोना संक्र’मण भएर अमेरिकामा उपचा’ररत बरुवालको गएराति नि’धन भएको पारि’वारिक स्रोतले जनाएको छ।

झापा कोरो’बारी नि’वासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्रा’ध्यापक तथा पाथि’भरा विकास समितिका अध्यक्ष समेत रहेका थिए।

केही व’र्षदेखि परि’वार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्र’मित भएर अमेरिकामै उपचार’रत थिए।

बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्