भारतीय टेलिभिजन जगतका कलाकारका लागि केही दिन यता निकै खराब साबित हुँदै गएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिं’साको आ’रोप लगाएपछि मुम्बई प्रहरीले प’क्राउ गरेको थियो ।

यो घटना सेलाउन नपाउदै मुम्बई प्रहरीले नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरीलाई ब’लात्कारको आ’रोपमा प’क्राउ गरेको छ । गए राती प्रहरीले उनलाई प’क्राउ गरेको हो ।

‘ब्रह्मराक्षस २’का अभिनेतासमेत रहेका पर्ललाई एक महिलाले ब’लात्कार तथा दु’व्र्यवहारको आ’रोप लगाएकी थिइन् । पर्लवि’रु’द्ध ती महिला र उनको परिवारले प्रहरीमा उ’जुरी दिएका थिए ।

हाल पर्ल जे’लमा छन् । यो मु’द्दाको विषयमा अन्य कुनै जानकारी बाहिर आएको छैन । पर्लले पनि यो विषयमा केही बोलेका छैनन् ।

पर्लको नाम टेलिभिजन अभिनेत्री करिश्मा तन्नासँग जोडिएको थियो । उनीहरु डेटमा थिए । तर सम्बन्ध बि’ग्रिएपछि उनीहरु अहिले एकापसमा राम्रो साथी भनी व्याख्या गर्छन् ।

पर्लले केही महिना अघि मात्र कोरोना भाइरसका कारण पिता गु’माएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 357 Viewed

प्रतिक्रिया दिनुहोस्