पोखरा- पोखरामा आज एउटा वडामा मात्रै ४ जना को’रोना सं’क्रमितले ज्या’न गु’माएका छन ।

येस्तै कास्किभर ९ संक्रमित र प्रदेश भर २४ जना संक्रमितको नि’धन भएको छ।

कास्की जिल्ला पोखरा महानगर पालिका १७ का ६३वर्षीय काे’राेना सं’क्रमित पुरुषको होम आइसोलेसन मै जेठ २ गते नि’धन भएको छ । उहाँलाई बैशाख ३० गते सं’क्रमण पुष्टि भएको थियाे ।

येस्तै , पोखरा महानगर पालिका १७ का ४० वर्षीय काे’राेना सं’क्रमित पुरुषको चरक मेमोरियल अस्पताल पाेखरामा जेठ ३ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २४गते सं’क्रमण पुष्टि भएको थियाे ।

येस्तै , पोखरा महानगरपालिका १७ का ७० वर्षीय काे’राेना सं’क्रमित पुरुषको फिस्टेल अस्पताल पाेखरामा जेठ ३ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २६ गते सं’क्रमण पुष्टि भएको थियाे ।

येस्तै , पोखरा महानगर पालिका १७ कि ४८ वर्षीय काे’राेना सं’क्रमित महिलाको मणिपाल अस्पताल पाेखरामा जेठ २ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २३ गते सं’क्रमण पुष्टि भएको थियाे ।

योसँगै प्रदेशभर को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३५५ पुगेको छ ।

No photo description available.No photo description available.May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निदेशनालय गण्ड फोन ०६१ ५२०३९०, ५२००६૬ फूयाक्स ५२०३३० २०७७০৩ वासर कोरोना संक्रमित पुरुषको मिति २०७८/०२/०२ गते पोखरा भएको वहाँमा पत्रसंख्या चलानी बाग्लुड जिल्ला, बाग्लुड नगरपालिका स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुष्टि भएको थियो। २४, गोरखा जिल्ला, गोरखा नगरपालिका बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०२/०२ गते गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। (मिति: २०७८/०२/०३ दिऊँसो विन्दू शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'

अन्तिम पटक अध्यावधिक गरिएको 198 Viewed

प्रतिक्रिया दिनुहोस्