स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृ’ त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को श’व व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृ’तक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्या’न गु’माउनेको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 75 Viewed

प्रतिक्रिया दिनुहोस्