आज कास्कीका विभिन्न अस्पतालमा उपचाररत ९ सं’क्रमितको मृ’त्यु भएको छ भने गण्डकी प्रदेशमा २४ सं’क्रमितको मृ’त्यु भएको छ।

गण्डकी प्रदेशले जारि गरेको विज्ञप्तिअनुसार म्याग्दीका १ जना , पर्वतका ३ जना ,गोर्खाका १ जना , लम्जुङ्गका १ जना ,तनहुका २ जना ,कास्कीका ९ जना ,बाग्लुङ्गका १ जना ,स्याङजाका ५ जना , नवलपरासी पूर्वका  १ जना, संक्रमितको निधन भएको छ।

योसँगै प्रदेशभर को’रोनाबाट मृ’त्यु हुनेको संख्या ४०७ पुगेको छ ।

No photo description available.No photo description available.May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निदेशनालय गण्ड फोन ०६१ ५२०३९०, ५२००६૬ फूयाक्स ५२०३३० २०७७০৩ वासर कोरोना संक्रमित पुरुषको मिति २०७८/०२/०२ गते पोखरा भएको वहाँमा पत्रसंख्या चलानी बाग्लुड जिल्ला, बाग्लुड नगरपालिका स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुष्टि भएको थियो। २४, गोरखा जिल्ला, गोरखा नगरपालिका बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०२/०२ गते गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। (मिति: २०७८/०२/०३ दिऊँसो विन्दू शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'

 

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्