आज कास्कीमा ४०८ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै गण्डकी प्र्देशभर ८५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

आज थपिएका कोरोना संक्रमितहरु म्याग्दी जिल्लाको ८४ जना ,मनाङ्ग जिल्लाको ५ जना, पर्बत जिल्लाको २१ जना लम्जुङ्ग जिल्लाको ७९ जना , तनहु जिल्लाको २३ जना , कास्की जिल्लाको ४०८ जना , बाग्लुङ्ग जिल्लाको ६२ जना , स्याङजाका ३५ जना र नवलपरासी पूर्वका   १४२ जना रहेका छन्।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ।

 

No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 137 Viewed

प्रतिक्रिया दिनुहोस्