आज पोखराका विभिन्न अस्पतालमा उपचारत १८ सं’क्रमितको मृ’त्यु भएको छ भने गण्डकी प्रदेशमा २८ सं’क्रमितको मृ’त्यु भएको छ।

योसँगै प्रदेशभर को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३८३ पुगेको छ ।

यो संगै गण्डकी प्रदेशमा थप मृ’त्यु भएका २८ जना मृ’तकको विवरण तपशिल बमोजिम रहेको छ।

 

No photo description available.No photo description available.No photo description available.

अन्तिम पटक अध्यावधिक गरिएको 153 Viewed

प्रतिक्रिया दिनुहोस्