नेपाली बजारमा आज सुनको मूल्य ब’ढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ब;ढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 95 Viewed

प्रतिक्रिया दिनुहोस्