को’रोना संक्र’मणबाट शनिबार एकैदिन दुई पत्रकारको नि’धन भएको छ।

जनता टाइम्स डटकमका सम्पादक शान्ति’राम कार्की र नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक रईश साईको को’रोना सं’क्रमणकाकारण शनिबार नि’धन भएको हो।

नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रति’ष्ठान शाखाका अध्यक्ष र प्रेस चौतारी नेपालको के’न्द्रीय सदस्य समेत रहेका शान्ति’राम कार्कीको काठमाडौँको स्वय’म्भूस्थित मनमोहन मेमो’रियल अस्पतालमा उप’चार हुँ’दाहुँ’दै शनिबार साँझ ८ः०० बजे नि’धन भएको हो ।

उनलाई गत वैशाख १९ गते सङ्क्र’मण पु’ष्टि भए’पछि सो’ही दिनदेखि मनमोहन मेमो’रियल अस्पतालमा उपचारका लागि भर्ना गरि’एकोमा स्वा’स्थ्यमा थप सम’स्या आए’पछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उप’चार भइ’रहेको थियो।

झापा नि’वासी कार्की विग’त डेढ दशकदेखि काठमाडौँमा रही पत्रका’रितामा स’क्रिय हुनुहुन्थ्यो । उनले सौर्य दैनिकमा सहस’म्पादकको जिम्मे’वारी व’हन गरेका थिए ।

यसैगरी नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक रईश साईको पनि को’रोना सङ्क्र’मणबाट शनिबार मृ’त्यु भएको छ । उनको उपचारकै क्रममा शि’क्षण अस्पताल नेपालगञ्जमा शनिबार नि’धन भएको हो।

नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्ला’मिक पर’म्पराअनुसार अन्त्ये’ष्टि गरिएको छ । साईको नि’धनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शो’क स’न्देश जारी गर्दै दि’वङ्गत आ’त्माको चिरशा’न्तिको कामनासहित भावपूर्णा श्रद्धा’ञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरि’यन्टको को’रोना क’हरबाट जो’गिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वा’स्थ्यको पूर्ण पाल’ना गर्दै सञ्चा’र कर्म गर्न आग्रहसमेत गरेका छन् ।

‘को’रोनाकै कारण हालसम्म नेपालमा १३ पत्र’कारको नि’धन भएको छ भने सातसय ५० भन्दा बढी पत्र’कार सङ्क्र’मित भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्